२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

इन्फिनिटी लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । 

संस्थाले सहायकका लागि केही, कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कनिष्ठ सहायकका लागि एसएलसी वा सो सरहको योग्यता हासिल गरेको हुनुपर्नेछ भने सहायकका लागि प्लसटु गरेको हुनुपर्नेछ । 

संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले चैत १० गतेभित्र आवेदन दिन सक्ने छन् ।

649290432_122125991955006195_2918999959424565883_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार